ती सात दिन [Te Saat Din]
ती सात दिन सरल शैलीले वर्णन गरिएको गरुङ्गो विषयको कथा हो...
Also Available in:
- Amazon
- Audible
- Barnes & Noble
- AbeBooks
- Kobo
More Details
ती सात दिन सरल शैलीले वर्णन गरिएको गरुङ्गो विषयको कथा हो । यसमा बलात्कारजस्तो विषयलाई यसरी वर्णन गरिएको छ कि पाठकहरूलाई त्यसले पुऱ्याउने क्षति, परिणाम, आघात र पीडा त अनुभूत हुन्छ तर विषयले मनमा विरक्ति र वितृष्णा उक्ज्याउँदैन ।
यसको कथाले विषयको गहिराइलाई त वर्णन गरेको छ, मित्रता, परिवार र सम्बन्धको सुस्पष्ट व्याख्या पनि गरेको छ । पढ्नमा भन्दा सुन्नमा ज्यादा रूचि राख्ने आजको डिजिटल युगमा युवावर्गले बोलीचालीमा प्रयोग गर्ने भाषा प्रयोग गरी लेखिएको यो आख्यान एउटा नयाँ प्रयोग पनि हो । अचेल हाम्रो समाजमा युवावर्गद्वारा बोलिने भाषा बहुतायतमा प्रयोग गरिएको यस उपन्यासमा यही जेनरेसनका कुरा छन् ।
समस्या, समाधान, साथ, सम्बन्ध र सुझबुझबारे एउटा विशेष वर्गको दृष्टिकोणको बारेमा लेखिएको यस यस आख्यानले सम्बन्धहरूको आयामलाई राम्ररी केलाएको छ ।
- Format:Paperback
- Pages:352 pages
- Publication:2023
- Publisher:रत्न पुस्तक भण्डार
- Edition:First
- Language:nep
- ISBN10:9937333156
- ISBN13:9789937333153
- kindle Asin:9937333156
![ती सात दिन [Te Saat Din]](https://i.gr-assets.com/images/S/compressed.photo.goodreads.com/books/1694745871l/198973068.jpg)
![जीवनको छेउबाट [Jeevanko Chheubaata]](https://i.gr-assets.com/images/S/compressed.photo.goodreads.com/books/1618241431l/57721484.jpg)
![शून्य मुटुको धड्कनभित्र [Shoonya Mutuku Dhadkanbhitra]](https://i.gr-assets.com/images/S/compressed.photo.goodreads.com/books/1372934432l/18161082.jpg)
![हजार आँखा यी आँखामा [Hazaar Aankhaa Yee Aankhaama]](https://i.gr-assets.com/images/S/compressed.photo.goodreads.com/books/1372932090l/18161028.jpg)
![सौन्दर्यको सङ्गीत [Soundaryako Sangeet]](https://i.gr-assets.com/images/S/compressed.photo.goodreads.com/books/1449376406l/28108167.jpg)
![मुनामदन [Muna Madan]](https://i.gr-assets.com/images/S/compressed.photo.goodreads.com/books/1300689800l/1911404.jpg)
![आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् [Aagoka Phoolharu Hun Aagoka Phoolharu Hoinan]](https://i.gr-assets.com/images/S/compressed.photo.goodreads.com/books/1551187739l/44143221.jpg)

![घुम्ने मेचमाथि अन्धो मान्छे [Ghumne Mech Mathi Andho Manche]](https://i.gr-assets.com/images/S/compressed.photo.goodreads.com/books/1337486214l/14060130.jpg)
