खलंगामा हमला [Khalangama Hamala]

  1. home
  2. Books
  3. खलंगामा हमला [Khalangama Hamala]

खलंगामा हमला [Khalangama Hamala]

3.82 236 24
Share:

राधा पौडेल चितवनमा नर्सको सरकारी जागिर छाडेर सुरक्षित...

Also Available in:

  • Amazon
  • Audible
  • Barnes & Noble
  • AbeBooks
  • Kobo

More Details

राधा पौडेल चितवनमा नर्सको सरकारी जागिर छाडेर सुरक्षित मातृत्व कार्यक्रमका लागि जुम्ला गएकी थिइन् । कर्णालीका सामाजिक र स्वास्थ्यगत् समस्या केलाउँदै थिइन्, माओवादीको सदरमुकाम आक्रमणको रात आफैं सशस्त्र द्वन्द्वको भुक्तमान भइन् ।
कार्यक्रम सकियो, उनको जुम्ला बसाइ सकिएन । निरन्तर सामाजिक सक्रियताबापत् उनलाई संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ स्यानडियागोले 'वुमन पिसमेकर- २०१२' र राष्ट्रसंघीय विकास कार्यक्रम -युएनडिपी) ले 'एन-पिस अवार्ड २०१२' सम्मान प्रदान गरेका छन् ।

  • Format:Paperback
  • Pages:135 pages
  • Publication:2013
  • Publisher:Publication Nepalaya
  • Edition:First
  • Language:nep
  • ISBN10:9937874009
  • ISBN13:9789937874007
  • kindle Asin:9937874009

About Author

Radha Paudel

Radha Paudel

3.82 289 31
View All Books