उत्सर्ग [Utsharga]

  1. home
  2. Books
  3. उत्सर्ग [Utsharga]

उत्सर्ग [Utsharga]

4.33 54 0
Share:

यो उपन्यासले वैदेशिक रोजगारीमा जानुपर्ने आम अभिभावकको...

Also Available in:

  • Amazon
  • Audible
  • Barnes & Noble
  • AbeBooks
  • Kobo

More Details

यो उपन्यासले वैदेशिक रोजगारीमा जानुपर्ने आम अभिभावकको बाध्यता र त्यसले सन्तालाई दिने सन्तापको बिसयलाई मुख्य कथावस्तु बनाएको छ । अभिभावकले यौटी बालिकालाई कहिले होस्टेलमा त कहिले आफन्तलाई जिम्मा लगाई प्रवासमा बस्नु पर्दाको उकुसमुकुस र त्यसले दिने मानसिक सन्तापलाइ सजिव तवरले उपन्यास 'उत्सर्ग' मा लेखकले प्रस्तुत गर्नुभएको छ | सरल र मर्मस्पर्शी भाषामा लेखिएको यो उपन्यासमा अभिभावक र बच्चा एक्लिँदाका अनुभूति छ | मान्छेलाई मान्छे बनाउन पात्रा आर्याको सशक्त भूमिका छ | र, एकथोक पाउन सबथोक गुमाउनुपछिको पश्चाताप यो उपन्यासले बखान गरेको छ ।

  • Format:Paperback
  • Pages:338 pages
  • Publication:2021
  • Publisher:Sangri-La Books
  • Edition:First
  • Language:nep
  • ISBN10:
  • ISBN13:
  • kindle Asin:B0DM4GDL5S

About Author

Sanu Sharma

Sanu Sharma

4.26 433 9
View All Books