गुलाबी उमेर [Gulabi Umer]

  1. home
  2. Books
  3. गुलाबी उमेर [Gulabi Umer]

गुलाबी उमेर [Gulabi Umer]

3.25 225 40
Share:

"आँधीलाई झै सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार...

Also Available in:

  • Amazon
  • Audible
  • Barnes & Noble
  • AbeBooks
  • Kobo

More Details

"आँधीलाई झै सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो। पहाडलाई झै अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो । बादलझै उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैले हुँदासमेत आफूलाई मन परेको मानिसले छोएझै आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो । जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्र्याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो- गुलाबी उमेर ।"

अमर न्यौपानेको चौथो उपन्यासको रुपमा रहेको गुलाबी उमेर पुस्तकले टीनएज भनिने १३ देखि १९ वर्ष उमेर समूहले अनुभव गर्ने शारीरिक र मानसिक परिवर्तनको कथा बोकेको छ । यश पुस्तक मार्फत उनले दिन खोजेको मुख्य संदेश भनेको १३-१९ वर्ष उमेर समुहका किशोर किशोरीहरु सामान्यतया गम्भीर हुदैनन् तर यो नै जीवनको सबैभन्दा गम्भीर उमेर हो ।

न्यौपाने लिखित 'सेतो धर्ती' मदन पुरस्कारबाट पुरस्कृत भएको थियो।

  • Format:
  • Pages: pages
  • Publication:
  • Publisher:
  • Edition:First
  • Language:
  • ISBN10:9937665663
  • ISBN13:9789937665667
  • kindle Asin:9937665663

About Author

Amar Nyaupane

Amar Nyaupane

4.05 2702 255
View All Books