Amar Nyaupane

  1. home
  2. Author
  3. Amar Nyaupane
Amar Nyaupane

4 Published BooksAmar Nyaupane

अमर न्यौपाने युवा आख्यानकार हुन् । उनको पहिलो आख्यान पानीको घामले
२०६६ सालको पद्मश्री साहित्य सम्मान र बालकथा सङ्ग्रह कलिलो मनले २०६७
सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो ।
उनको उपन्यास सेतो धरतीले २०६८ सालको मदन पुरस्कार र रामराज पन्त
स्मृति पुरस्कार प्राप्त
गरेको छ ।